Monday, 20, September, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ६ सय १८ कोरोना संक्रमित

काठमाडौं १ असोज | काठमाडौं उपत्यकामा आज थप ६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ५०५, ललितपुरका ६१ र भक्तपुरका ५० जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।