Thursday, 27, January, 2022 info@saipalnews.com

कोरोना संक्रमणका कारण नेपालमा पहिलोपटक एक सैनिकको मृत्यु

  1. काठमाडौं असोज ४ |कोरोना भइरसको संक्रमणका कारण नेपालमा पहिलोपटक एक सैनिकको मृत्यु भएको छ।
    भदौ ३१ गते मृत्यु भएका ती सैनिकलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो।                                                      मृत्यु सैनिक ब्लड क्यान्सरबाट पीडित रहेको सेनाले जनाएको छ। रामेछाप घर भएका ती सैनिक जवानको अन्य विवरण गोप्य राखिने सेनाले जनाएको छ।