Wednesday, 22, September, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ७ सय ६७ नयाँ कोरोना संक्रमित

काठमाडौं ४ असोज| काठमाडौं उपत्यकामा आज थप ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६०२, ललितपुरका ६४ र भक्तपुरका १०१ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।