Saturday, 31, October, 2020 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ८१७ नयाँ कोरोना संक्रमित

काठमाडौं १२ असोज | काठमाडौं उपत्यकामा आज थप  ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६४९, ललितपुरका १३२ र भक्तपुरका ३६ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।