Saturday, 18, September, 2021 info@saipalnews.com

रेल स्टेशन नजिकको बजारमा आगलागी

काठमाडौं १५ असोज। मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ । आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन । घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ । यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो ।