Thursday, 29, October, 2020 info@saipalnews.com

नेपालमा आज थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप २१ को मृत्यु

काठमाडौंं ३० असोज | नेपालमा आज थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यस्तै, निको हुनेको संख्या ८८ हजार ४० रहेको छ भने हालसम्म ७१५ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।