Saturday, 28, November, 2020 info@saipalnews.com

मन्त्रिपरिषद्को निर्णय : पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन गराइने

काठमााडैं ३ कात्तिक । मन्त्रिपरिषद्को बैठकले पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको पछिल्लो  निर्णय सुनाउदै सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याने काम संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गर्ने बताउनुभयो ।