Monday, 18, January, 2021 info@saipalnews.com

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ ६ कात्तिक | पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पूर्वमन्त्री बाँस्कोटाले आफू र आफ्नी श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताउँदै मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई भने लक्षणसहित लेख्दै ट्विट गरेका छन् ।
उनले आफ्ना दूई छोराको रिपोर्ट भने नेगेटिभ आएको बताएका छन् ।