Monday, 18, January, 2021 info@saipalnews.com

सक्रिय संक्रमितको ग्राफ बढ्दो, नेपालमा आज थप ४४९९ जना संक्रमित थपिए

काठमाडौं ७ कात्तिक | नेपाल संकृय कोरोना संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ । नेपालमा आज थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ५ हजार ४८८ रहेको छ भने हालसम्म ८२९ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १७ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।