Thursday, 25, February, 2021 info@saipalnews.com

काठमाडौंं उपत्यकामा आज मात्रै १६२२ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौंं १६ कात्तिक |  काठमाडौं उपत्यकामा आज थप १ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १३६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।