Thursday, 26, November, 2020 info@saipalnews.com

सुनको मूल्य ४ सयले घट्यो

काठमाडौंं ५ मंसिर | नेपाली सुनचाँदी बजारमा शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।