Thursday, 26, November, 2020 info@saipalnews.com

उपत्यकामा आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं ६ मंसिर  | काठमाडौं उपत्यकामा आज थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६८५, ललितपुरका १६५ र भक्तपुरका ४९ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।