Saturday, 23, January, 2021 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए ८३५ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौंं १० मंसिर  | काठमाडौं उपत्यकामा आज थप ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६३५, ललितपुरका ११३ र भक्तपुरका ८७ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।