Tuesday, 26, January, 2021 info@saipalnews.com

उपत्यकामा आज थप ८२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं १२ मंसिर  | काठमाडौं उपत्यकामा आज थप ८२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ५९९, ललितपुरका १६० र भक्तपुरका ६३ जना रहेका छन् ।