Tuesday, 26, January, 2021 info@saipalnews.com

उपत्यकामा आज थप ५३० जना नयाँ कोरोनाका बिरामी थपिए

काठमाडौंं १६ मंसिर | काठमाडौं उपत्यकामा आज थप ५३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ जना रहेका छन् ।