Tuesday, 26, January, 2021 info@saipalnews.com

उपत्यकामा पछिल्लो २४ घण्टामा ७५३ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौंं १७ मंसिर | काठमाडौं उपत्यकामा आज थप ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ५३१, ललितपुरका १६४ र भक्तपुरका ५८ जना रहेका छन् ।