Friday, 26, February, 2021 info@saipalnews.com

जगत कुँवरले झरना बोहरालाई,तु मेरी मायालु भनेपछि भयो यस्तो हंगामा(भिडियो सहित)

पछिल्लो समय सुदूरपश्चिमेली देउडा गीतले बजार तताई रहेको छ । यस्तै आज बजारमा आएको तु मेरी मायालु देउडा गीतले पनि अहिले बजारमा आगो लगाई रहेको छ ।

अछामको चौरपाटी गाउँपालिका ४ पायलमा जन्मिएका जगत कुँवरले तु मेरी मायालुले देउडा गीत बजारमा ल्याएको हो । सुदूरश्चिमेली कलासंस्कृतिको संरक्षणमा जुटेका कुँवरले आफ्नै शब्द लयमा तु मेरी मायालु बोलको देउडा गीत बजारमा ल्याएका हुन् ।

 https://youtu.be/TOko_XS5-aI

जसमा स्वर देउडा गायक भुवनप्रसाद दाहाल र शोभा थापाको रहेको छ। भने अभियन जगत कुँवर र चर्चित देउडा मोडेल झरना बोहरा,र यस गीतको निर्देशक भीम बिष्ट र छायाँकन अमृत उपाध्यायले गर्नु भएको छ ।आज मात्र बजारमा आएको तु मेरी मायालुलाई दर्शक मानुभावहरुले मन पराई रहेका छन् ।

https://youtu.be/TOko_XS5-aI?t=8

साथै मोडल कुँवर आफ्नो यो पहिलो गीत भएकाले सबै दर्शकहरुलाई गीत हेरेर सुझाव सल्लाहा दिन आग्रह गरेका छन् । आगामी दिनमा पनि अन्य गीत आम दर्शकको माझमा ल्याउने प्रतिवदता समेत गरेका छन् ।