Tuesday, 02, March, 2021 info@saipalnews.com

एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)

काठमाडौं १२ माघ । प्रहरी उपरीक्षक एसपी पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक डिएसपीको नाम सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।