Thursday, 25, February, 2021 info@saipalnews.com

तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर, भीम रावल कहाँ परे हेर्नुस्

काठमाडौं। आम हड्ताललाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले राजधानीका प्रमुख स्थानका लागि कमान्डार तोके छ।राजधानीका विभिन्न विभिन्न ११ स्थानमाका लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर तोकिएको हो।

को कहाँ ?

कलङ्की– युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

बल्खु– बेदुराम भुसाल

सातदोबाटो– देव गुरुङ

पुल्चोक– पम्फा भुसाल

कोटेश्वर– लीलामणि पोखरेल

चाबहिल– वर्षमान पुन र हरिबोल गजुरेल

नारायणगोपालचोक– महाराजगञ्जमा शक्ति बस्नेत

गोंगबु– भीम रावल

बालाजु– रघुजी पन्त

रत्नपार्क– नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा