Wednesday, 21, April, 2021 info@saipalnews.com

प्रधानमन्त्री ओली चिडियाखानामा

काठमाडौं १९ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए ।