Sunday, 09, May, 2021 info@saipalnews.com

आज सार्वजनिक बिदा

काठमाडौं ८ वैशाख । प्रदेश २ सरकारले बुधवार आज सार्वजनिक बिदा दिएको छ। भगवान रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।