Friday, 30, July, 2021 info@saipalnews.com

आजबाट वृद्धभत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा

काठमाडौं १ साउन । नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ । साउन महिनाबाटै  अब कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने  वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।