Friday, 30, July, 2021 info@saipalnews.com

हट लुक्समा अभिनेत्री मोनालिसा

काठमाडौं ६ साउन। भोजपुरी फिल्म इन्डस्ट्री की अभिनेत्री मोनालिसा पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । उनी हट तस्बिरका कारण उनी चर्चामा रहने गरेकी छिन् । फ्यानहरुले पनि उनको हट तस्बिर रुचाएका छन् ।