Thursday, 23, September, 2021 info@saipalnews.com

जसपा विभाजन यस्तो छ सूची

काठमाडौं ११ साउन । जनता समाजवादीको विवादमा निर्वाचन आयोगको फैसलापछि उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ ।

सोमबार निर्वाचन आयोगको इजलासमा जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे । त्यस्तै एक जना रेशम चौधरीले कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटस्थ बसेका थिए । कसले कसको पक्षमा हस्ताक्षर गरे ? (महन्थ पक्ष रातो रंगमा)