Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपाली प्रहरीका विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं २५ भदौ । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । शुक्रबार प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।