Monday, 20, September, 2021 info@saipalnews.com

एमसिसी सम्झौता पारित गर्न ढिला भइसक्यो अव हुँदै : फातिमा सुमार

काठमाडौं २७ भदौ । अमेरिकी सहयोग एमसिसी कार्यान्वयनको विषयमा छलफल गर्न नेपाल आएकी एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले एमसिसी पास गर्न ढिलाई भएको बताएका छन् ।

तीनअघि नेपाल भ्रमणमा आएर विभिन्न दलका प्रमुखसँगको छलफलपद्धि उपाध्यक्ष फतिमाले आइतबार (आज) राजधानीमा पत्रकार सम्मेलन गर्दै एमसिसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी हुन् ।

उपाध्यक्ष फतिमाले विभिन्न दलका नेताहरुसङ्गको छलफलपछि आज पत्रकार सम्मेलन गरि दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा भन्दै चिन्ता व्यक्त गरिन् ।