Saturday, 16, October, 2021 info@saipalnews.com

विश्वविद्यालयमा गोली चल्दा आठ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौ‌ँ ४ असोज । रुसको एक विश्वविद्यालयमा भएको गोलीबारीमा आठ जजा विद्यार्थीको मृत्यु भएको छ । दर्जनौँ विद्यार्थी घाइते भएका छन् । परम शहरको एक विश्वविद्यालयमा भएको हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।

परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा एक हजार तीन सय किलोमिटर टाढा छ । बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे । हमला भएपछि केही विद्यार्थी र अध्यापकले आफूलाई भवनभित्रै बन्द गरिदिए । घटनास्थलमा मोबाइलबाट खिचिएका भिडियोमा केही मानिसहरु झ्यालबाट हाम फालिरहेको देख्न सकिन्छ ।

http://<blockquote class=”twitter-tweet”><p lang=”ru” dir=”ltr”>Очевидцы сообщают о стрельбе в Пермском государственном университете. Студенты покидают здание через окна. <a href=”https://t.co/TFDpTR0rGV”>pic.twitter.com/TFDpTR0rGV</a></p>&mdash; РЕН ТВ | Новости (@rentvchannel) <a href=”https://twitter.com/rentvchannel/status/1439844137356955654?ref_src=twsrc%5Etfw”>September 20, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>