Saturday, 16, October, 2021 info@saipalnews.com

नेता कुँवरद्धारा सम्पूर्ण नेपालीहरुमा बडा दशैँको २०७८ को शुभकामना

काठमाडौँ । नेकपा एमालेका नेता रमेश कुँवरले सम्पूर्ण नेपालीहरुमा बडा दशैँको २०७८ को शुभकामना व्यक्त गरेका छन् । नेता कुँवरले बडा दशैँ २०७८ को सुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुको सुख शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना गरेका हुन् ।