Friday, 20, May, 2022 info@saipalnews.com

सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी विदुर खड्कालाई

काठमाडौं २ वैशाख । सशस्त्र प्रहरी बलको प्रवक्तामा को जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्कालाई पाएका छन् । सशस्त्र नायव महानिरीक्षक खड्काले शुक्रबार प्रवक्ताको जिम्मेवारी पाएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।