Sunday, 22, May, 2022 info@saipalnews.com

कांग्रेस समाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन,देशभरबाट को-को परेसमितिमा (सूचीसहित)

काठमाडौं २ वैशाख । नेपाली कांग्रेसले सामाजिक सञ्जाल प्रसारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति को बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ ।