Sunday, 22, May, 2022 info@saipalnews.com

विगु अध्यक्षका उम्मेदवार सञ्जिव वलीद्वारा टोल कमिटी छलफल सुरु

काठमाडौं १३ वैशाख । विगु गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जिव वलीले मनोनय दर्तापछि टोल कमिटी छलफल सुरु गरेका छन् । वैशाख १२ गते आफ्नो उम्मेदवारी दर्ता गरेसँगै ओलीले आफ्नो चुनावी अभियानलाई तीब्र पारेको छ ।

यसअघि गाउँपालिकाको उपाध्यक्ष रहेका वली २०७९ सालको स्थानीय निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार हुन् । उम्मेदवारी दर्ता भएसँगै वडा नं ४ लादुकबाट आफ्नो टोल कमिटी छलफल सुरु गरेका छन् ।